मुख्यसचिवविरुद्ध मुद्दा लिए अख्तियारको टोली विशेषमा, फाइल रुजुपछि दर्ता हुँदै « Khabarhub

मुख्यसचिवविरुद्ध मुद्दा लिए अख्तियारको टोली विशेषमा, फाइल रुजुपछि दर्ता हुँदै


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार विशेष अदालत पुगेको छ ।

मुख्य सचिव अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा फाइल अहिले विशेष अदालतका कर्मचारीले रुजु गरिरहेका छन् । रुजु सकिएलगत्तै मुद्दा दर्ता हुनेछ ।

अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो ।

आरोपपत्र रूजु भइसकेपछि मुद्दा दर्ता हुनेछ । नेपालमा बहालवाला मुख्यसचिवविरूद्ध पहिलो पटक भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो ।

 

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ३ : ०५ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को