प्रहरी जवान झुण्डिएको अवस्थामा फेला | Khabarhub Khabarhub

प्रहरी जवान झुण्डिएको अवस्थामा फेला


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी बृत्त स्वयम्भुमा कार्यरत प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेका छन् ।

दार्चुला घर भएका प्रहरी जवान शंकर ठगुन्ना काठमाडौंको नागार्जुन नगरपालिका–३ ठूलोभ¥याङ क्षेत्रको एक घरमा मृत फेला परेका हुन् ।

उनी त्यहाँ आफ्नी प्रेमिकासँग बस्दै आएका बताइएको छ ।

शनिबार ड्युटी सकिएपछि प्रेमिकाको कोठामा पुगेका ठगुन्ना आइबार मृत फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानबाट ठगुन्नाले आत्महत्या गरेको देखिएको छ ।

यद्यपि प्रहरीले भने घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

अहिले ठगुन्नाको शव पोस्र्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ११ : १२ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।