विश्वकपमा अपराजित दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

विश्वकपमा अपराजित दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज

सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जितको खाँचो


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा अहिले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ। नर्थ साउन्ड रंगशालामा टस जितेर दक्षिण अफ्रिकाले सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ।

‘सुपर-८’ को यो प्रतिस्पर्धा आयोजक वेस्ट इन्डिजका लागि सेमिफाइनल प्रवेश गर्ने महत्त्वपूर्ण खेल हो। सुरुमा ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले सेमिफाइनल प्रवेशका लागि प्रभावशाली जित निकाल्नुपर्ने दबाब छ।

तीन खेलमा दुई अंक बनाएको वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएमा विश्वकपबाट बाहिरिनेछ। यसअघि नै चार अंक बनाएको दक्षिण अफ्रिका भने जितलाई निरन्तता दिँदै सेमिफाइनल प्रवेश गर्न चाहन्छ।

‘सुपर-८’ को समूह-२ बाट इंग्ल्यान्ड यसअघि नै विश्वकपको सेमिफाइनल प्रवेश गरिसकेको छ। अर्को आयोजक राष्ट्र अमेरिका भने ‘सुपर-८’ का तीन खेल गुमाउँदै सेमिफाइनल दौडबाट बाहिरिसकेको छ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ६ : १० बजे

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही