युरोकप : हंगेरीको पहिलो जित, स्कटल्याण्ड बाहिरियो « Khabarhub

युरोकप : हंगेरीको पहिलो जित, स्कटल्याण्ड बाहिरियो


१० असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबल २०२४ मा हंगेरीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले जित निकालेको हो ।

हंगेरीका लागि केभिन कोबोथले गोल गरेका थिए । उनले दोस्रो हाफको इन्जुरी समयको दशौँ मिनेटमा गरेको गोल नै हंगेरीको जितका लागि निर्णायक बनेको थियो ।

यसअघिका दुई खेल हारेको हंगेरी ३ अंक जोड्दै समूह ‘ए’ को तेस्रो स्थानमा छ । पराजित भएको स्कटल्याण्ड जितविहीन हुँदै समूह चरणबाट बाहिरिएको छ ।

यो पनि…
युरोकप २०२४ : जर्मनीसँग स्वीट्जरल्याण्ड पराजित

 

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ८ : २७ बजे

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको