युरोकप २०२४ : समूह ‘सी’ का इंग्ल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा « Khabarhub

युरोकप २०२४ : समूह ‘सी’ का इंग्ल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबल अन्तर्गत समूह ‘सी’ बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा पुगेका छन् ।

आज बिहान सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बियाले पनि गोलरहित बराबरी नै खेलेका छन् ।

यो बराबरीपछि इंग्ल्याण्ड समूह ‘सी’ मा ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट (अन्तिम १६) चरणमा पुगेको छ ।

त्यस्तै समूहमा डेनमार्क र स्लोभेनियाको ३–३ अंक र गोल अन्तर पनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ ।

त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समूहका शिर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् । त्यस्तै समूह ‘सीण्द्दज्ञडबाट सर्बिया भने ३ खेलमा २ अंक जोड्दै बाहिरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ७ : ५१ बजे

इन्डोनेसियामा डुबेको डुङ्गाका पाँच यात्रुको तीन दिनपछि समुद्रबाट जीवित उद्धार

जाकार्ता– पूर्वी इन्डोनेसियाको समुद्रमा डुबेको यात्रुवाहक डुङ्गाका पाँच यात्रुलाई तीन

भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन

चितवन– चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी

प्रहरीले कुलेश्‍वरमा गोली हानेर लागु औ‍षधसहित दुई जनालाई समात्यो

काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ

गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति

गण्डकी– गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की

श्रीलङ्काबाट आइपुगे प्रचण्ड, प्रदेश सरकारबारे गगनसँग निर्णायक वार्ता गर्दै

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड