विश्वकपको सेमिफाइनलमा अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब सुरुवात : चार ओभरमा गुमायो चारै विकेट « Khabarhub

विश्वकपको सेमिफाइनलमा अफ्रिकाविरुद्ध अफगानिस्तानको खराब सुरुवात : चार ओभरमा गुमायो चारै विकेट


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले ब्याटिङ गर्दैछ। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले तीन दशमलव चौथो ओभरमा चारै विकेट गुमाइसकेको छ।

दक्षिण अफ्रिकाका लागि कासिगो रबडा र मार्को जेन्सेनले दुईदुई विकेट लिएका हुन्। अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको छ।

 

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ६ : ३९ बजे

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर