एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु « Khabarhub

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सुरु


१६ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ।  महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको हो ।

कार्यक्रममा नेकपामा सचिव नेत्रविक्रमचन्द समेत आइपुगेका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको महासचिव घनेश्याम भुसालको भनाइ छ ।

कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले आसन ग्रहरण गरीसकेका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दललाई निम्ता दिएको छ। एमाले अध्यक्ष ओलीलाई पनि निम्ता गरिएको छ तर उनी उपस्थित हुने जानकारी आएको छैन।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उपस्थित हुने कार्यक्रमको उनको सचिवालयले बताएको छ।

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  २ : ०७ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको