सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

उर्लाबारी चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–६ गोपालचौककी सीता बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार उनका छोरा भने गम्भीर घाइते भएका छन् । उनको विराटनगरमा उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए ।

स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ३६ बजे

दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक

लण्डन – अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका टेस्ट विश्व च्याम्पियनसिप बनेको

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार

आज २०८२ साल असार १ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार