यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरू) « Khabarhub

यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरू)


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- उपत्यकाका व्यस्तमध्ये एक ललितपुरको ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत ग्वार्को चोकमा २ वर्षअघिदेखि ‘फ्लाई ओभर’ निर्माण जारी छ ।

सुरुमा डिजाइन नमिलेको भन्दै रोकिएको ‘फ्लाई ओभर’ निर्माणकार्यलाई अहिले तीव्र पारिएको हो ।

चक्रपथमा सवारी ट्राफिक घटाउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ग्वार्को फ्लाईओभर २०८१ सम्म सम्पन्न गर्ने समयसीमा तोकेको छ ।

अहिले यो ‘फ्लाई ओभर’मा माटो भर्ने काम भइरहेको छ । निर्माण कम्पनी आशीष–समानन्तर–रेलिगेरले २०७८ माघ २७ गते ‘फ्लाई ओभर’ निर्माणको ठेक्का पाएको थियो ।

सम्झौतामा काम सम्पन्न गर्न सक्ने अवधि दुई वर्ष थियो । चक्रपथ सडकखण्डमा ट्राफिक जाम नियन्त्रण र व्यवस्थापन सहज बनाउन सरकारले ग्वार्कोमा फ्लाई ओभरको योजना ल्याएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : २३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि