भारतीय कन्टेनरका चालकको हृदयघातका कारण मृत्यु « Khabarhub

भारतीय कन्टेनरका चालकको हृदयघातका कारण मृत्यु


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– मालसामान बोकेर भारतबाट नेपाल आउँदै गरेको कन्टेनरका चालकको हृदयघातका कारण मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका– १६ इनर्वास्थित भन्सार कार्यालयबाट जाँचपास गरेर नेपालतर्फ आउँदै गरेको एचआर–३८–भी–५६०६ नम्बरको कन्टेनरका चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतको उत्तर प्रदेशअन्तर्गत इटहवाको भरतपुर घर भएका ४५ वर्षीय अवधेश सिंह छन् ।

भन्सार क्षेत्रबाट कन्टेनर बाहिर ल्याउने क्रममा हृदयघात भएका अवधेशलाई उपचारका लागि नारायणी अस्पताल वीरगन्ज ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १० : ५७ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको