१७ सय लिटर अवैध घरेलु मदिरा नष्ट « Khabarhub

१७ सय लिटर अवैध घरेलु मदिरा नष्ट


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले तयारी अवस्था तथा कच्चा पदार्थ गरी १ हजार ७ सय ५० लिटर अवैध मदिरा नष्ट गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–५ स्थित विसुन महतोको घरबाट उक्त परिमाणमा मदिरा बरामद गरेको हो ।

प्रहरीका अनुसार महतोको घरबाट १ सय ५० लिटर तयारी अवस्थाको अवैध मदिरा र १ हजार ६ सय लिटर मदिरा बनाउन प्रयोग भएको कच्चा पदार्थ नस्ट गरिएको छ ।

महतोले घरमा नै अवैध रुपमा मदिरा उत्पादन गरी बिक्री गर्दै आएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : ०६ बजे

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय

पाकिस्तानमा दुई विस्फोट, सात जनाको मृत्यु

पेशावर- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लामा शनिबार भएका दुई

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु