गैंडालाई राइनोज भन्न मिल्दैन– प्रधानमन्त्री | Khabarhub Khabarhub

गैंडालाई राइनोज भन्न मिल्दैन– प्रधानमन्त्री


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई ‘राइनो’ भन्न नमिल्ने तर्क गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एसिया प्रशान्त्र क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनमा प्रधानमन्त्री ओलीले गैंडालाई अंग्रेजीमा ‘राइनोज’ भनेकोमा आपत्ति जनाए ।  उनले भने,‘गैडाज आर गैंडाज, नट राइनोज ।’

नेपालको छुट्टै पहिचान भएकोले नेपाली विशेषता भएका वस्तुलाई नेपालीमै भन्नु पर्ने उनको भनाइ थियो । उनले सरगमाथालाई माउन्ट एभरेष्ट नभइ सगरमाथा नै भन्नु पर्ने बताए ।

४३ देशका ४ सयम भन्दा धेरै प्रतिनिधिसहभागी भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्यटन नेपालको मुख्य क्षेत्र रहेको भन्दै त्यसको विकासका लागि सरकार गम्भीर रहेको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : १७ बजे

सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्ताव : ट्रम्प

काठमाडौं– अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न

कांग्रेस र एमालेबीच कुनै समस्या छैन : गृहमन्त्री 

राजविराज – गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल

विश्वकप एसिया छनोट : वर्षाले रोकियो नेपाल- बहराइनको खेल

काठमाडौं– आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी  नेपाल र

सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले देशमा फेरि लोडसेडिङ

दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख 

दोलखा– जिल्लाका ९ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा