नारायणहिटी अगाडि पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव (तस्बिरहरू) « Khabarhub

नारायणहिटी अगाडि पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव (तस्बिरहरू)


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहले ७८ औँ जन्मोत्सव मनाउँदैछन् ।

उनको जन्मोत्सवका अवसरमा आइतबार नारायणहिटी संग्रहालयअगाडि एक कार्यक्रम गरिएको छ ।

जन्मजयन्तीका अवसरमा नेपाल शाही युवा शक्तिले शाहको दीर्घायुको कामना गरेको छ ।

उक्त संगठनले शाहको तेस्रो सिंहासनमा आरोहणको कामना गर्दै नारायणहिटी अगाडि एक कार्यक्रम गरेको हो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  २ : ५१ बजे

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी