काठमाडौँका मन्दिर, सम्पदा र गल्ली बने पार्किङ्गस्थल (तस्बिरहरु) « Khabarhub

काठमाडौँका मन्दिर, सम्पदा र गल्ली बने पार्किङ्गस्थल (तस्बिरहरु)


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा दुईपाङ्ग्रे सवारी साधनको पार्किङ्ग  हटाएपछि अहिले मन्दिर, सम्पदा, गल्ली गल्ली र चोकहरू पार्किङ स्थलको रुपमा परिणत भएका छन् ।

विशेषगरी महानगरपालिकाभित्र बसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मरुहिटी क्षेत्र अहिले पार्किङ स्थल बनेका छन् । यस्तै, सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ्गस्थल बनेको छ ।

सांस्कृतिक नगरीको रुपमा परिचित काठमाडौँ महानगरका सम्पदाहरू मोटरबाइक र स्कुटरले छोपिएका छन् ।

यसरी गल्ली र चोकहरू पार्किङ गर्नाले पैदल हिँड्न सर्वसाधरणलाई असहज भएको छ ।

महानगरपालिकाले न्युरोड क्षेत्रको विकल्पमा सुन्धारामा पार्किङ्गको निःशुल्क व्यवस्था गरिदिएको छ ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : १३ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको