कोपा अमेरिका : तेस्रो स्थानको लागि क्यानाडा र उरुग्वेको प्रतिस्पर्धा « Khabarhub

कोपा अमेरिका : तेस्रो स्थानको लागि क्यानाडा र उरुग्वेको प्रतिस्पर्धा


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा अमेरिका फुटबल अन्तर्गत अहिले क्यानडा र उरुग्वेको खेल जारी छ । खेलको २२ औं मिनेट हुँदा उरुग्वे र क्यानडालेले १-१ गोल गरेका छन् । खेलको आठ मिनेटमा सुरुवाती अग्रता लिएको उरुग्वेविरुद्ध २२ औं मिनेटमा गोल गर्दै क्यानडाले बराबरी गरेको हो ।

उरुग्वेका लागि आठौं मिनेटमा रोड्रिगोले गोल गरे भने क्यानडाका लागि बराबरी गोल २२ औं मिनेटमा इस्माइल कोनेले गरेका हुन् ।

सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग र उरुग्वे कोलम्बियासँग पराजित भएसँगै तेस्रो स्थानको प्रतिस्पर्धामा पुगेका हुन् ।

कोपा अमेरिकाको फाइनल भिडन्त अर्जेन्टिना र कोलम्बियाबिच सोमबार बिहान पौने ६ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  ६ : ११ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा