‘मिसन मंगल’ले तोड्यो ‘कबीर सिंह’को रेकर्ड, १०० करोड पार « Khabarhub

‘मिसन मंगल’ले तोड्यो ‘कबीर सिंह’को रेकर्ड, १०० करोड पार


३ भदौ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ ले ५ दिनमा १ सय करोड कमाइ गरेको छ । भारतीय मिडियाका अनुसार फिल्मले १ सय ५ करोड कमाइ गरिसकेको छ ।

यो फिल्ममा विद्या बालन, तापसी पन्नू, सोनाक्षी सिन्हा, कृति कुल्हार, नित्या मेनन र शरमन जोशीजस्ता चलेका कलाकार छन् । फिल्मले जोन अब्राहमको फिल्म ‘बटला हाउस’ सँग टक्कर लिएको थियो । तर, ‘बटला हाउस’ भने बक्स अफिसमा खासै जम्न सकेन ।

केही हप्ताअघि रिलिज भएको फिल्म ‘कबीर सिंह’ ले रिलिजको पहिलो आइतबारसम्म २७ करोड २५ लाख कमाइ गरेको थियो । यो कमाइलाई पनि मिसन मंगलको आइतबारको कमाइले पछाडि पारेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७६, मंगलबार  १२ : ४२ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनमा व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले