भाइरल भयो करीनाको विना मेकअपको फोटो | Khabarhub Khabarhub

भाइरल भयो करीनाको विना मेकअपको फोटो


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री अरीना कपूर पछिल्लो समय आफ्ना पति सैफ अली खान र छोरा तैमुर अली खानसँग लण्डनमा समय बिताइरहेकी छिन् । सैफ त्यहाँ आफ्नो अघिल्लो फिल्म ‘जवानी जानेमन’ को छायांकन गरिरहेका छन् । करीना पनि शूटिङका सिलसिलामा लण्डन र मुम्बई आउजाउ गरिरहेकी हुन्छिन् ।

करीनाले छोरा तैमुरसँगका आफ्ना तस्वीर त शेयर गरिरहेकी हुन्छिन् । यतिबेला भने उनी आफ्नो विना मेकअपको तस्वीरका कारण चर्चामा छिन् ।

उनको तस्वीरमा फ्यानले विभिन्न खाले प्रतिक्रिया दिएका छन् । कतिले त उनले खानामा ख्याल गर्नुपर्ने पनि सल्लाह दिएका छन् । फ्यानले उनलाई पहिलेको तुलनामा बढी उमेरकी देखिएको भन्दै कमेन्ट गरेका छन् ।

कामको कुरा गर्दा उनी यसअघि फिल्म ‘वीरे दी वेडिङ’ मा देखिएकी थिइन् । अब उनी अक्षय कुमारका साथ फिल्म ‘अङ्ग्रेजी मिडियम’ मा देखिँदैछिन् । उनले करण जोहरको फिल्म ‘तख्त’ पनि साइन गरेकी छिन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  १ : ३८ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।

सामूहिक आक्रमणमा परी एकै परिवारका चार जना घाइते

सिरहा– यहाँको मिर्चैया नगरपालिका–३ स्थित छड्की टोलमा आइतबार साँझ एक