होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन | Khabarhub Khabarhub

होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन


३ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 

९२ वर्षीया श्रेष्ठको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित थिइन् । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो । 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार  १ : ५१ बजे

जनार्दनलाई कोशी अध्यक्ष नेम्बाङको सुझाव : अरुको कुरा सुन्नुस्

काठमाडौं – नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्बाङ

गुल्मीमा छोराले गरे बाबुको हत्या

गुल्मी– गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी

सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेला नलेख्न काठमाडौं

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चारजनाको मृत्यु

धनुषा– धनुषामा यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकैपरिवारका तीन

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं – नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा