सत्तारुढ सांसदको आपत्ति- सरकार समावेशी भएन, नेतृत्व चुक्यो « Khabarhub

सत्तारुढ सांसदको आपत्ति- सरकार समावेशी भएन, नेतृत्व चुक्यो


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसकै सांसदले केपी शर्मा ओली नेतृत्वको सरकार समावेशी नभएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबार जारी बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद मुक्ताकुमारी यादव ओली नेतृत्वको सरकार समावेशी नभएको भन्दै आपत्ति जनाएकी हुन् ।

‘२०१५ सालमा महामनव बिपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो । अहिले यो सरकार समावेशी छैन,’ उनले भनिन्, ‘समावेशी बनाउनु चुक्नु भएको छ ।’

ओली नेतृत्वको सरकारमा २ जना मात्रै महिलाको प्रतिनिधित्व छ । त्यस्तै दलित समुदायबाट एकजना पनि समावेश नगरेको भन्दै ओली सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ५१ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि