२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देश सहभागी हुने « Khabarhub

२०३० मा हुने महिला टी-२० विश्वकपमा १६ देश सहभागी हुने


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले महिला टी-२० विश्वकपमा १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ । आईसीसीको बोर्ड बैठकले २०३० मा हुने टी- २० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।

अहिले महिला टी- २० विश्वकपमा १२ देशले भाग लिँदै आएका छन् । यस अघि २००९ मा पहिलो महिला टी-२० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी-२० विश्वकपमा १२ देशले भाग लिने छन् ।

त्यस्तै आईसीसीले २०२६ को टी-२० विश्वकप छनौटको कट-अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ०९ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको