ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस् « Khabarhub

ज्ञानेन्द्र शाहीको चेतावनी- संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउनुहोस्


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसद्लाई ब्ल्याकमेल गर्ने थलो नबनाउन चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दुई सत्तारुढ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलगायतलाई यस्तो चेतावनी दिएका हुन्। 

उनले भने,’भष्ट्चारका फाइल खोल्दा तपाईंका फाइल किन नखोलेको भन्दै पछिल्लो पटक संसद्‌मा दोहोरी चलेको छ, हामी भन्छौँ नयाँ पुराना जोसुकै हुन चोर चोरनै हुन हिजो सरकार हुँदा केही गर्न नसक्ने अहिले आएर उफ्रिनुको कुनै औचित्य छैन। हिजो सरकारमा हुँदा भ्रष्टाचारीलाई कारबाही गरेको भए अहिले किन उफ्रिनु पर्थ्यो ?’

उनले थपे, ‘ओम्नी , गिरीबन्धु, टेरामाक्स, भनेर कराउन नपरोस काम गर्नुहोस् स्टन्डबाज नगर्नुहोस्, धर्म प्रचारप्रचार गर्नेलाई कारबाही गर्नुहोस्’।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  २ : ५८ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त