बैंक दर सस्तो बनाउने राष्ट्र बैंकको घोषणा « Khabarhub

बैंक दर सस्तो बनाउने राष्ट्र बैंकको घोषणा


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत बैंकदर र नीतिगत दरलाई सस्तो बनाएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक बैंक दर र नीतितगत दर दुवै सस्तो बनाइएको घोषणा गरेका हुन् ।

गभर्नर अधिकारीले हाल कायम नीतिगत दर ५.५ प्रतिशतलाई ५ प्रतिशतमा झारिएको जानकारी दिए । उनले बैंक दर पनि ७ प्रतिशतबाट ६.५ प्रतिशतमा झारिएको घोषणा गरेका छन् ।

अधिकारीले निर्माण व्यवसायलाई चलायमान बनाउन मौद्रिक नीतिले आवश्यक व्यवस्था गरेको बताएका छन् । शिथिल निर्माण व्यवसायलाई चलायमान बनाउने गरी नीति ल्याइएको उनले बताएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  १ : ०३ बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष