‘साइँली’ को गीत: दयाहाङ र गौरवको मेनुकासँग रोमान्स (भिडियो) « Khabarhub

‘साइँली’ को गीत: दयाहाङ र गौरवको मेनुकासँग रोमान्स (भिडियो)


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई वर्षअघिको भाइरल गीत ‘साइँली’ को परिवेशमा बनेको फिल्म ‘साइँली’ को गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले युट्युबमार्फत फिल्ममा समावेश ‘प्याटप्याटे’ बोलको गीत सार्वजनिक गरेको हो ।

दयाहाङ राई, केनिपा सिंह, मेनुका प्रधान, गौरव पहारी, माओत्से गुरुङ, प्रकाश घिमिरे, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय रहेको यो फिल्ममा गाउँको परिवेशलाई कथानक बनाइएको छ ।

फिल्ममा शैलेन्द्रध्वज कार्कीको डीओपी, रवि न्यौपानेको छायांकन छ । चैत्र १५ गतेबाट रिलिज हुने यो फिल्ममा लेखन तथा निर्देशन रामबाबु गुरुङको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ५ : २० बजे

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण