भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार « Khabarhub

भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नौसेनाले चिनियाँ नाविकको उद्धार गरेको छ । मुम्बईको तट नजिकैबाट भारतीय नौसेनाले एक जना चिनियाँ नाविकको उद्धार गरेको हो ।

मुम्बईको तटबाट झण्डै ३ सय ७० किलोमिटर टाढा जोङ साङ मेन जहाज समस्यामा परेपछि भारतीय नौसेनाको उद्धार समन्वय केन्द्रलेउद्धार गरेको हो

जहाज समस्यामा फसेको सूचना पाएपछि नौसेनाको हवाई केन्द्रले हेलिकोप्टरको सहायताले खोजी अभियान थालेको थियो ।

भारतीय टेलिभिजन डब्लूआईओएनका अनुसार नौसेनाले ५१ वर्षे ती चिनियाँलाई गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो । उद्धार गरेपछि उनको तत्कालै स्वास्थ्य उपचार गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ३४ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको