प्रधानमन्त्रीले थाले मन्त्री र सचिवसँग छलफल, मन्त्रालयको काम र समस्याबारे बुझ्दै « Khabarhub

प्रधानमन्त्रीले थाले मन्त्री र सचिवसँग छलफल, मन्त्रालयको काम र समस्याबारे बुझ्दै


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयबाट भइरहेका काम र समस्याबारे जानकारी लिएका छन् ।

आइतबार सिंहदरबारमा संघीय सरकारका मन्त्री र सचिवहरूसँग सामूहिक छलफल गर्दै मन्त्रालयबाट भइरहेका काम र समस्याबारे प्रधानमन्त्रीले जानकारी लिएका खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।

त्यसक्रममा क्रममा सचिवहरूले आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएको यादवले बताएका छन् । उनले मन्त्रालयको आगामी रणनीतिबारे पनि प्रधानमन्त्रीले चासो देखाएको बताएका छन् ।

ब्रिफिङका आधारमा प्रधानमन्त्री ओलीले मंगलबार आवश्यक निर्देशन गर्ने कार्यक्रम रहेको मन्त्री यादवले सञ्चारकर्मीहरूलाई बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४२ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस