रविको कटाक्ष : सत्ता गठबन्धन बलियो छ, आगामी प्रधानमन्त्री देउवालाई बधाई « Khabarhub

रविको कटाक्ष : सत्ता गठबन्धन बलियो छ, आगामी प्रधानमन्त्री देउवालाई बधाई


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान सत्ता गठबन्धनप्रति कटाक्ष गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल एक्समा लामिछानेले सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीको कुरा सुनेपछि कांग्रेस–एमाले गठबन्धन लामो समय टिक्नेमा आफू ढुक्क भएको उल्लेख गरेका छन् । साथै उनले कांग्रेस–एमालेको सम्झौता अनुसार २०८३ साल साउनमा शेरबहादुर देउवा बन्न लागेको भन्दै शुभकामना समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘सरकारका पछिल्ला कदम र कांग्रेस महामन्त्रीज्युको कुरा सुने पछि पुरै ढुक्क भैयो । यो गठबन्धन निकै बलियो हुनेछ।त्यसैले सम्झौताको बुँदा ४ अनुसार २०८३ साल साउनमा प्रधानमन्त्री बन्न लाग्नु भएका कांग्रेस सभापति शेर बहादुर देउवालाई हार्दिक बधाइ दिदै सफल कार्यकालको शुभकामना दिन चाहन्छु।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ३२ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा