रातभरको झरीपछि चम्किएको उपत्यका (तस्बिहरू) « Khabarhub

रातभरको झरीपछि चम्किएको उपत्यका (तस्बिहरू)


१६ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार रातभरको वर्षाका कारण काठमाडौंका कयौँ स्थान डुबानमा परे।

भक्तपुर, ललितपु र काठमाडौंका कयौँ स्थान डुबानमा पर्दा केही मृत्यु पनि भयो ।

तर मंगलबार रातिको वर्षापछि बुधबार बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम सफा भएको छ ।

बुधबार अपरान्ह कीर्तिपुरबाट हेर्दा काठमाडौं सफा र चिटिक्क देखिएको थियो ।

 

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार  ७ : ४८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको