शवसहित जनकपुरधाममा मिटरब्याज पीडितको प्रदर्शन « Khabarhub

शवसहित जनकपुरधाममा मिटरब्याज पीडितको प्रदर्शन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आइतबार कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका- २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित जनकपुरधाममा मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् । 

बिहीबार ठाकुरको शव लिएर मिटर ब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मंगलबारदेखि स्वर्गद्वारीमा शव राखेर धर्ना दिएका मिटरब्याज पीडितहरूले बिहीबार जनकपुरधाम बजारमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ठाकुरको शव ट्याक्टरमा राखेर जनकपुरधामको विभिन्न चोक हुँदै मुख्यमन्त्री कार्यालय तर्फ गएकोमा प्रहरीले उनीहरूलाई रोकेका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ७ : ३६ बजे

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल

हर्मुजमा इरान–अमेरिका तनाव चर्कियो, तेलको मूल्य १०० डलरनजिक

एजेन्सी– इरान र अमेरिकाबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२