यस्तो छ प्रभास स्टारर ‘साहो’ को कहानी « Khabarhub

यस्तो छ प्रभास स्टारर ‘साहो’ को कहानी


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झण्डै ३ सय ५० करोडमा निर्माण भएको फिल्म ‘साहो’ यही ३० अगस्तमा रिलिज हुँदैछ । यो फिल्ममा दक्षिण भारतीय सुपरस्टार प्रभास छन् । यही कारणले पनि फिल्मको धेरै चर्चा छ ।

‘बाहुबली’ पछि प्रभास यो फिल्ममार्फत दर्शकमाझ आउँदैछन् । चार भाषामा रिलिज हुने ‘साहो’ मा श्रद्धा कपूरको पनि शीर्ष भूमिका रहनेछ ।

यस्तो छ कथा

एक व्यक्तिले एक बदमासको गिरोहसँग लड्ने फैसला गर्छ । गिरोहसँग पनि हतियारको भण्डार छ । शहरमा आम मान्छेको ज्यान जोखिममा छ । खलनायकको चंगुलमा फसेको शहरलाई फेरि फिर्ता लिन एक व्यक्तिले सबथोक गुमाउन तयार हुन्छ ।

खलनायक पनि निकै चलाख हुन्छ । सधै एक कदम अगाडि हुन्छ । फिल्ममा हिरोले समस्यामा फसेको शहरलाई कसरी पहिलेको जस्तो बनाउँछ भन्ने कथा छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ३० बजे

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति छोटिँदै

छैठौँ विकेट गएपछि इटालीविरुद्ध संकटमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

दार्चुलाको नागूमा खाद्यान्न ढुवानी सुरु, मूल्यलाई लिएर स्थानीय असन्तुष्ट

दार्चुला– सडक सञ्जालले नजोडिएको दार्चुलाको नौगाड गाउँपालिका–१ को नागूक्षेत्रमा सरकारले

इटालीविरुद्ध दबाबमा नेपालको ब्याटिङ

काठमाडौं– आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीविरुद्ध नेपालको ब्याटरहरु

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा