आयो आर्यन र मिरुना नाचेको ‘च च हुई’ को गीत (भिडियो) « Khabarhub

आयो आर्यन र मिरुना नाचेको ‘च च हुई’ को गीत (भिडियो)


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्यन सिग्देल र मिरुना मगर स्टारर फिल्म ‘च च हुई’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो ।

‘सिल्की सिल्की बाल’ बोलको गीतमा राजनराज शिवाकोटीको संगीत छ । यस्तै गीतमा संगीतकार शिवाकोटी र मेलिना राईको आवाज सुन्न सकिन्छ । गीतको भिडियोमा आर्यन, मिरुना लगायतले कम्मर मर्काएका छन् ।

मुस्ताङमा छायांकन गरिएको भिडियोमा भोलाराज सापकोटा पनि छन् ।

आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई अमृत गोले लामाले निर्माण गरेका हुन् भने साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ५० बजे

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप