पेरिस ओलम्पिक : अमेरिकालाई पछि पार्दै चीन पुनः शीर्ष स्थानमा « Khabarhub

पेरिस ओलम्पिक : अमेरिकालाई पछि पार्दै चीन पुनः शीर्ष स्थानमा


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस ओलम्पिकमा अमेरिकालाई पछि पार्दै चीन शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार साँझसम्ममा चीनले २८ स्वर्ण जितेको छ । भने अमेरिका २७ स्वर्णसहित दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको चीन २५ रजत, १७ कास्यसहित ७० पदक जितेको छ । त्यस्तै दोस्रो स्थानको अमेरिकाले ३५ रजत, ३३ कास्यसहित ९५ पदक उचालेको छ ।

यता तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले अहिलेसम्म १८ स्वर्ण पाएको छ भने तेस्रो स्थानको आयोजक फ्रान्सले १३ स्वर्ण जितेको छ ।

तेस्रो स्थानको अस्ट्रेलियाले १४ रजत र ११ कास्यसहित ४३ पदक उचालेको छ । फ्रान्सले १८ रजत र २१ कास्यसहित ५२ पदक उचाल्दा युकेले १७ रजत र २० कास्यसहित ५० पदक पाएको छ ।

चौथो स्थानमा रहेका दक्षिण कोरिया र जापानले समान १२–१२ स्वर्ण जितेका छन् । पेरिस ओलम्पिकमा दुई सय बढी देशका खेलाडीले ३२ विधामा ३२९ पदकका जारी प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  ९ : ४८ बजे

‘निम्स दाइको साहस अमर रहनेछ’

काठमाडौँ – पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी