चन्दा आतंक बढेको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

चन्दा आतंक बढेको भन्दै पाकिस्तानमा प्रदर्शन


२४ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अराजकता बढेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीयहरुले प्रदर्शन गरेका छन् ।

दक्षिणी वजिरिस्तानमा अराजकता, गैरन्यायिक हत्या र चन्दा आतंक बढेको भन्दै हजारौँ स्थानीय सडकमा उत्रेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने एक्सप्रेस ट्रिब्युनका अनुसार दक्षिण वजिरिस्तानका वाना, बजउरजस्ता क्षेत्रमा भएको प्रदर्शनमा हजारौँ स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो । प्रदर्शनको आयोजना मुत्थैदा सियासी अमन पसवुन नामक संस्थाले गरेको ट्रिब्युनले जनाएको छ ।

प्रदर्शनमा स्थानीय राजनीतिक नेता, सामाजिक अभियन्ता, जातीय अगुवा, नागरिक समाजका प्रतिनिधि, विद्यार्थी, मजदुर र सर्वसाधारणको सहभागिता रहेको जनाइएको छ । प्रदर्शनकारीले अराजकताको अन्त्य गर्न, शान्ति सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार  १० : ३५ बजे

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् । 

बिपी राजमार्ग खुलाउने प्रयास जारी

बनेपा– पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको