बङ्गलादेशका प्रधानन्यायाधीश हसनले दिए राजीनामा « Khabarhub

बङ्गलादेशका प्रधानन्यायाधीश हसनले दिए राजीनामा


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.2k
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओबैदुल हसनले न्यायपालिकाको प्रमुखको पदबाट राजीनामा दिएका छन् ।

 प्रधानन्यायाधीश र ७ जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शनकारीले शनिबार ढाकास्थित सर्वोच्च अदालत घेराउ गरेका थिए। त्यसपछि प्रधानन्यायाधीशसहित सबै न्यायाधीशलाई दिउँसो १ बजेसम्म राजीनामा दिन भनिएको थियो ।

प्रधानन्यायाधीशले सर्वोच्च अदालत परिसरमा पत्रकारहरुसँगको कुराकानीमा यस्तो विषम परिस्थितिमा सर्वोच्च अदालत, उच्च अदालत र तल्लो अदालतका देशभरका न्यायाधीशको सुरक्षालाई ध्यानमा राखेर राजीनामा दिने निर्णय गरेको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ४ : १८ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने