ओलम्पिक महिला फुटबलको स्वर्ण अमेरिकालाई « Khabarhub

ओलम्पिक महिला फुटबलको स्वर्ण अमेरिकालाई


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले फ्रान्समा जारी ओलम्पिकमा महिला फुटबलतर्फको स्वर्ण पदक जितेको छ ।

बलियो प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले हराउँदै अमेरिकाले महिला फुटबलको स्वर्ण जितेको हो। यसअघि पुरूषतर्फ फुटबलको स्वर्ण फ्रान्सलाई हराउँदै स्पेनले जितिसकेको छ ।

फुटबलको पदक छिनोफानोसँगै अब पेरिस ओलम्पिक समापनतिर अघि बढ्ने छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ११ : ०२ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन