पेरिस ओलम्पिकको महिला म्याराथनमा आज नेपालकी सन्तोषीले प्रतिस्पर्धा गर्दै « Khabarhub

पेरिस ओलम्पिकको महिला म्याराथनमा आज नेपालकी सन्तोषीले प्रतिस्पर्धा गर्दै


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्समा जारी पेरिस ओलम्पिक अन्तर्गत महिला म्याराथनमा आज नेपालकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । खेल नेपाली समयअनुसार आज मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

सन्तोषी युनिभर्सियालिटी कोटाबाट पहिलोपटक ओलम्पिकमा सहभागी भएकी हुन् । सन्तोषीले दश दिन पेरिसमा नै प्रशिक्षण गरेकी छिन् ।

१३औँ दक्षिण एशियाली खेलकुद सागमा सन्तोषीले १० हजार मिटर दौडमा नेपालका लागि ऐतिहासिक स्वर्ण दिलाएकी थिइन् । सागको इतिहासमा नेपाललाई एथलेटिक्सतर्फ स्वर्ण दिलाउने उनी पहिलो महिला खेलाडी हुन्।

यस्तै, बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथन २०२४ मा उनले स्वर्ण जितेकी थिइन्। निर्धारित दूरी दुई घन्टा ४६ मिनेट २२ सेकेन्डमा पार गरेकी थिइन्।

ओलम्पिकमा सहभागी सात मध्ये ६ खेलाडी नेपाल फर्किसकेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ३५ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि