चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा « Khabarhub

चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश शर्माको इजलासमा


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधशी विनोद शर्माको इजलासमा तोकिएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भई प्रहरी हिरासतमा रहेका शर्माले आफू बिरामी रहेको दाबीसहित गत शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। रिटमा उनले विशेषको फैसला त्रुटिपूर्ण रहेको दाबी गरेका छन् ।

विशेष अदालतले पूर्व महानिर्देशक शर्मालाई कर फर्छ्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ सजाय र जरिवाना सुनाएको थियो ।

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : २३ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले