सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीत ‘इन्द्रेणी’ सार्वजनिक « Khabarhub

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीत ‘इन्द्रेणी’ सार्वजनिक


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वरमा नयाँ प्रेमिल गीत ‘इन्द्रेणी’ सार्वजनिक भएको छ। सो गीतको भिडियोमा माया सुवेदी र इन्द्र सापकोटा फिर्चड छन्।

म्यूजिक भिडियोमा माया र इन्द्रले अभिनय गरेका छन् । माया र इन्द्र दुवै डेनमार्कमा व्यवसाय गर्दै आएका थिए । सिनेमा क्षेत्रमा लाग्ने बाल्यकालदेखिको इच्छा साकार गर्ने यात्राको पहिलो कदमको रुपमा यो म्युजिक भिडियो सार्वजनिक गरेको उनको दाबी छ ।

सोही कारण यो गीत नयाँ च्यानलबाट सार्वजनिक गरिएको उनको भनाइ छ । इन्द्र भन्छन्, ‘यो क्षेत्रमा केही गर्ने भनेर लागि परेको हुँ । आगामी दिनबाट यही च्यानबाट धेरै सामग्री सार्वजनिक हुनेछन् ।’

सार्वजनिक गीतमा विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत छ। भिडियोको निर्देशक शान थापा हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : २७ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको