आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव  « Khabarhub

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव 


३२ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका थोरै स्थानहरूमा  मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : २५ बजे

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण

१५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

काठमाडौं – नेपाली कांग्रेसको देउवा समूहले बिहीबारदेखि सुरु हुने १५औँ महाधिवेशनबारे निर्वाचन

‘आबाट आमा २’को नयाँ गीतमा पल र मलिकाको डान्स, सामूहिक विवाहको माहोलमा रमाइलो

काठमाडौं– फिल्मको कथा कस्तो होला भन्ने कौतूहलसँगै अब ‘आबाट आमा