फ्रेन्च लिग वान : पीएसजीको विजयी सुरुवात « Khabarhub

फ्रेन्च लिग वान : पीएसजीको विजयी सुरुवात


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रेन्च लिग वान फुटबलमा पीएसजीले विजयी सुरुवात गरेको छ । गएराति भएको यस सिजनको पहिलो खेलमा हार्भेलाई ४–१ गोल अन्तरले हराउँदै पीएसजीले विजयी सुरुवात गरेको हो ।

पीएसजीका लागि ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला र रांडल कोलो मुआनीले एक–एक गोल गरेका थिए । यस्तै, ले हार्भेका लागि गाउटियर लिओरिसले एक गोल फर्काएका थिए ।

यो जितसँगै पीएसजीले तालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ भने हार्भेले हारबाट लिगको सुरुवात गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ९ : २३ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको