साउदी सुपर कप : अल हिलाललाई उपाधि « Khabarhub

साउदी सुपर कप : अल हिलाललाई उपाधि


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल नासरलाई ४–१ गोलले हराउँदै  अल हिलालले सुपर कपको उपाधि जितेको हो ।

पहिलो हाफमा १–० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा सानदार प्रदर्शनका साथ ४ गोल गरेको थियो ।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले दूई तथा सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक–एक गोल गरेका थिए । त्यस्तै, अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ । त्यस्तै अल नासरको नाममा दुई उपाधि छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : ५२ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको