‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ « Khabarhub

‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘लिलिबिली’का निर्माता तथा कलाकार गोविन्द शाहीलाई पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौँको कमलपोखरीबाट पक्राउ गरेको हो।

फिल्म ‘लिलिबिलि’बाट निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्कालाई शाहीले करिब ८८लाख दिनु पर्नेमा नदिएको भन्दै निर्देशक तथा निर्माता मिलन चाम्स र अर्का निर्माता सुदीप खड्काले एक वर्ष अगाडी जाहेरी दर्ता गराएका थिए ।

प्रहरीले शाहीलाई पक्राउ गरे लगत्तै जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। अदालतले शाहीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ८ : ५१ बजे

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव