रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने  « Khabarhub

रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने 


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पुनः एक पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यसअघि सचिवालय बैठकले पनि उनलाई एक पटक स्पष्टीकरण सोध्ने भनेको थियो । 

रास्वपा प्रवक्ता मनिस झाले भने, ‘२४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । आज अनुशासन आयोगको प्रतिवेदन पनि सुनियो सबैको राय अनुसार यो निर्णय भएको हो ।’ 

पछिल्लो समय रास्वपामा पूर्व महामन्त्री मुकुलले सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्ट जनाउँदै आएका छन् । ढकाल पहिला रवि निकट व्यक्ति हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १ : ५२ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड