भारतले अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने « Khabarhub

भारतले अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले अगस्ट २३ का दिन राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने भएको छ । भारत सरकारले विज्ञप्ति जारी गर्दै अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने घोषणा गरेको हो ।

सन् २०२३ को अगस्ट २३ का दिन भारतको चन्द्र अभियान चन्द्रयान ३ ले सफल अवतरण गरेको अवसरमा यसै वर्षदेखि राष्ट्रिय अन्तरिक्ष दिवस मनाउन लागेको हो ।

दैनिक जीवनमा अन्तरिक्षमा आधारित प्रविधिको प्रयोग वृद्धि गर्नका लागि अन्तरिक्ष दिवसका अवसरमा विभिन्न प्रदर्शनी तथा सम्मेलनको आयोजना गरिने कार्यक्रम छ ।

त्यसबाहेक अन्तरिक्षसम्बन्धी विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित र्ग समेत यो दिवसले मद्दत गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ४ : ३२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण