जापानले भारतीय नौसेनालाई अत्याधुनिक एन्टेना प्रदान गर्ने « Khabarhub

जापानले भारतीय नौसेनालाई अत्याधुनिक एन्टेना प्रदान गर्ने


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानले भारतलाई नौसैनिक युद्धपोतमा प्रयोग हुने अत्याधुनिक प्रविधि प्रदान गर्ने भएको छ । जापानले भारतीय नौसेनाका लागि नोरा–५० एन्टिना लगायतका प्रविधि प्रदान गर्ने भएको हो ।

यस अत्याधुनिक एन्टेनामा नौसैनिक युद्धका बेला क्षेप्यास्त्र र चालकरहित हवाई उपकरण (ड्रोन) को पहिचान गर्ने क्षमता रहेको इण्डियन डिफेन्स रिसर्च विङले जनाएको छ । यसबाट भारतीय नौसेनाको क्षमता थप सुदृढ भइ समुद्री सुरक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

जापानको एनईसी र अन्य कम्पनीले उत्पादन गर्दै आएको उक्त एन्टेना जापानका अत्याधुनिक युद्धपोतमा समेत प्रयोग हुँदै आएको छ । यसलाई चारपक्षीय सुरक्षा संवाद क्वाडमा आबद्ध दुबै मुलुकबीच बढ्दो सैन्य साझेदारीका लागि महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ४ : ४८ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त