एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी पराजित « Khabarhub

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी पराजित


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । राई माधव नेपालको टिमबाट थिइन्  भने झाँक्री झलनाथ समूहबाट उम्मेदवार रहेकी थिइन्।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ७ : ०९ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र