सहकारी प्रकरण : एक साताभित्र समितिले प्रारम्भिक प्रतिवेदन तयार पार्ने « Khabarhub

सहकारी प्रकरण : एक साताभित्र समितिले प्रारम्भिक प्रतिवेदन तयार पार्ने


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले एक साताभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने भएको छ ।

समिति सभापति सूर्य थापाका अनुसार अहिलेसम्मको छलफल बयानको समीक्षात्मक प्रतिवेदनको मस्यौदा एक साताभित्र तयार हुनेछ ।

समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम हिनाप्रकरणका आरोपित व्यक्तिमध्ये ५० जनासँग सोधपुछ गरिएको छ । यही भदौ २३ गते समितिलाई दिइएको समय सकिँदै छ ।

यस्तै बुधबारकाे  बैठकमा सहारा सहकारी चितवन, सानो पाइला बीरगंज, सूर्य दर्शन पोखरा, सुप्रिम बुटवल र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, काठमाडौंका पीडितहरूले  केही तथ्यहरुको विषयमा जानकारी दिएको सभापति थापाले जानकारी दिए ।

याे पनि…

सहकारी ठगी  : जेलका १९ सहित ५० जनासँग बयान, चोखिन खोजे ठूलाबडा र पहुँचवाला

सहकारीमा गगन–रवि वाकयुद्ध : ४ नम्बर बुँदाले गर्‍यो संकटमोचन

सबैले बोले, आफूलाई जोगाउँदै जीबी राईलाई पोले

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै