एमालेले भदौ १८ र १९ गतेका लागि बोलायो पोलिटब्युरो बैठक « Khabarhub

एमालेले भदौ १८ र १९ गतेका लागि बोलायो पोलिटब्युरो बैठक


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले पोलिटब्युरो बैठक बोलाएको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्ने गरी पोलिटब्युरो बैठक बोलाएको हो ।

पोलिटब्युरो बैठकमा वार्षिक कार्य योजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ७ : १४ बजे

निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

काठमाडौंका सडकमा ह्वात्तै घट्यो सवारी चाप (तस्बिरहरू)

काठमाडौं– बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि उपत्यकाका अधिकांश मानिसहरू भोट

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

लुम्बिनी– बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित