नेपाल प्रिमियर लिग क्रिकेटमा ८ वटा फ्रेन्चाइज टोली « Khabarhub

नेपाल प्रिमियर लिग क्रिकेटमा ८ वटा फ्रेन्चाइज टोली


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिखसम्म हुन लागेको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा फ्रेन्चाइज टोलीले भाग लिने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यो प्रतियोगितामा ८ टोलीले भाग लिने जनाएको हो ।

क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको यसपटकको लिग काठमाडौंमा आफैं आयोजना गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : ०९ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज