पाकिस्तानी भिजेले भने– दीपिका पादुकोणलाई देख्दा बान्ता भएको थियो « Khabarhub

पाकिस्तानी भिजेले भने– दीपिका पादुकोणलाई देख्दा बान्ता भएको थियो


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडालाई लिएर एक पाकिस्तानी टिभी होस्टले विवादित अभिव्यक्ति दिएका छन् । वकार जका नामक ती एंकरले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उक्त भिडियोमा वकारले प्रियंका चोपडा र दीपिका पादुकोणको अनुहारलाई लिएर व्यङ्ग्य गरेका छन् ।

उनले भनेका छन्, भारतका दर्शकलाई त उनीहरुको नाम लिन पनि आउँदैन । यदि साँच्चिकै नजिक आउँथे भने के हुन्थ्यो होला?

वकार जकाले आफ्नो भिडियोमा पाकिस्तानी प्रधानमन्त्रीले पाकिस्तानमा भारतीय कलाकारको बोर्ड हटाउन पनि माग गरेका छन् । उनले पहिलोपटक दीपिकालाई आफ्नो अगाडि देख्दा वान्ता भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा यो भिडियो खुबै भाइरल भएको छ । भिडियोलाई लिएर विभिन्न टिप्पणी भइरहेका छन् ।

वकार जका भिडियो जक्कीका साथै सामाजिक अभियन्ता पनि हुन् । वकारले यसअघि पनि यस्ता भिडियो सार्वजनिक गर्ने गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना