धरानमा खोलाले बगाउँदा एक बालकको मृत्यु | Khabarhub Khabarhub

धरानमा खोलाले बगाउँदा एक बालकको मृत्यु


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

सुनसरी । धरानमा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

बिहीबार दिउँसो परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका –११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

जिप्रका सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीका अनुसार विद्यालयबाट घर फर्के क्रममा लिम्बुलाई खोलाले बगाएको थियो ।

धरान उपमहानगरपालिका ११ मंगलबारेको डेनबाट खोलाले बगाएका बालकको शब धरान उपमहानगरपालिका–१७ ठकुरी खोला करिब २ किलोमीटर तल फेला परेको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  ८ : ४० बजे

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा